Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

काठमाडौँका यी स्थानहरूमा आजदेखि ६ दिनसम्म विद्युत् सेवा प्रभावित हुने

काठमाडौँका यी स्थानहरूमा आजदेखि ६ दिनसम्म विद्युत् सेवा प्रभावित हुने


  • 2.7K
    Shares

    काठमाडौँका यी स्थानहरूमा आजदेखि ६ दिनसम्म विद्युत् सेवा प्रभावित हुने

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । 

    कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । 

    यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । 

    1.JPG

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - ०६:३२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij