Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

भारतीय कम्युनिस्ट पार्टीका राष्ट्रिय सचिव अन्जानको निधन

भारतीय कम्युनिस्ट पार्टीका राष्ट्रिय सचिव अन्जानको निधन


  • 3.4K
    Shares

    भारतीय कम्युनिस्ट पार्टीका राष्ट्रिय सचिव अन्जानको निधन

    भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का राष्ट्रिय सचिव अतुल कुमार अन्जानको निधन भएको छ।

    उनी अखिल भारतीय किसान सभाका महासचिव पनि थिए। सीपीआईका महासचिव डी राजाले अन्जानको मृत्यु पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। 

    उनले शुक्रबार बिहान लखनउमा अन्जानको मृत्यु भएको बताए। अतुल कुमार क्यान्सरसँग लडिरहेका थिए।

    सीपीआईएम नेता दिपङ्करले अतुल कुमार अन्जानको निधनमा शोक व्यक्त गरेका छन्।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १४:००:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij