Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल राष्ट्र बैंकको प्रबक्तामा ढकाल

नेपाल राष्ट्र बैंकको प्रबक्तामा ढकाल


  • 13.9K
    Shares

    नेपाल राष्ट्र बैंकको प्रबक्तामा ढकाल

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देवकुमार ढकाललाई प्रबक्ताको जिम्मेवारी दिएको छ । उनी राष्ट्र बैंक नियमन विभागका प्रमुख हुन् ।

    ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो । यसअघि प्रबक्ता रहेका डा।गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।

     

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १२:५४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij