२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् ।
उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij