Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

मुक्तिनाथ कृषि कम्पनीको लक इन पिरियड जेठ १८ गते सकिँदै

मुक्तिनाथ कृषि कम्पनीको लक इन पिरियड जेठ १८ गते सकिँदै


  • 2.3K
    Shares

    मुक्तिनाथ कृषि कम्पनीको लक इन पिरियड जेठ १८ गते सकिँदै
    images

    काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको लक इन अवधि जेठ १८ गते समाप्त हुने भएको छ ।

    सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते सकिने कम्पनीले जनाएको छ ।

    कम्पनीले आम सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँट गरेको थियो ।

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - ०९:०६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij