Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

९ महिनामा यार्सागुम्बाको निर्यातबाट भित्रियो ६२ करोड ५८ लाख, कुन मुलुकमा कति ? 

९ महिनामा यार्सागुम्बाको निर्यातबाट भित्रियो ६२ करोड ५८ लाख, कुन मुलुकमा कति ? 


  • 2.5K
    Shares

    ९ महिनामा यार्सागुम्बाको निर्यातबाट भित्रियो ६२ करोड ५८ लाख, कुन मुलुकमा कति ? 
    images

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को नौ महिनामा यार्सागुम्बाको निर्यातबाट ६२ करोड ५८ लाख रुपैयाँ नेपाल भित्रिएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि चैत मसान्तसम्ममा यार्सागुम्बाको निर्यातबाट ६२ करोड ५८ लाख ५७ हजार रुपैयाँ नेपाल भित्रिएको हो । उक्त समयमा नेपालले १२ सय ८५ किलो यार्सागुम्बा विभिन्न तेस्रो मुलुकमा निर्यात गरेको छ । 

    कुन–कुन मुलुकमा पुग्छ नेपाली यार्सा ?

    नेपालले चैत मसान्तसम्ममा ६२ करोड ५८ लाख रुपैयाँ बराबरको यार्सा अमेरिका, युके, जापान लगायत विभिन्न १६ मुलुकमा निर्यात गरेको छ । 

    country Exxport value (rs.000)
    Australia  25
    Austria 19
    Cambodia 47112
    China 228775
    Czech Republic 73
    Hong Kong 271051
    Greece  26
    Hong Kong 271051
    Japan  133
    Malaysia 3920
    Mongolia  598
    Russian Federation  50
    Singapore   17427
    Taiwan, Province of China  2328
    United Kingdom  9566
    United States  7214
    Viet Nam  37541

     

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - ०८:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij