Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुहोस् विदेशी मुद्राको सूची

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुहोस् विदेशी मुद्राको सूची


  • 2.6K
    Shares

    आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ? हेर्नुहोस् विदेशी मुद्राको सूची

    काठमाडौँ । आज बैशाख १३ गते बिहिबार ! नेपाल राष्ट्र बैंकले आज बिहिबारको लागि विभिन्न देशहरूको मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

    जसअनुसार आज अमेरिकि डलर एकको खरिददर १३३.०२ रुपैयाँ र बिक्रिी दर १३३.६२ रुपैयाँ पर्ने राष्ट्र बैंकले जनाएको हो । 

    यस्तै, आजको लागि युरोपेली यूरो एकको खरिददर १४२.१३ रुपैयाँ र बिक्रिी दर १४२.७७ रुपैयाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.४५ रुपैयाँ र बिक्रिी दर १६६.२० रुपैयाँ, स्विस फ्रैंक एकको खरिद दर १४५्४५ रुपैयाँ र बिक्रिी दर १४६.१० रुपैयाँ र अष्ट्रेलियाली डलर एकको खरिद दर ८६.५० रुपैयाँ र बिक्रिी दर ८६.८९ रुपैयाँ पर्ने जनाएको हो । 

    त्यसैगरी, राष्ट्र बैंकको अनुसार आज स्वीडिश क्रोनर एकको खरिद दर १२.२३ रुपैयाँ र बिक्री दर १२.२८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिद दर १९.०६ रुपैयाँ र बिक्री दर १९.१४ रुपैयाँ, हङकङ डलर एकको खरिद दर रुपैयाँ र बिक्री दर १६.९८ रुपैयाँ, कुवेती दिनार एकको खरिद दर ४३१.८७ रुपैयाँ र बिक्री दर ४३३.८२ रुपैयाँ र बहराइन दिनार एकको खरिद दर ३५२.८१ रुपैयाँ र बिक्री दर ३५४.४० रुपैयाँ पर्ने छ । 

    Fixed By Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.02 133.62
     
    EUR (European Euro)
    1 142.13 142.77
     
    GBP (UK Pound Sterling)
    1 165.45 166.20
     
    CHF (Swiss Franc)
    1 145.45 146.10
     
    AUD (Australian Dollar)
    1 86.50 86.89
     
    CAD (Canadian Dollar)
    1 97.19 97.63
     
    SGD (Singapore Dollar)
    1 97.72 98.16
     
    JPY (Japanese Yen)
    10 8.59 8.63
     
    CNY (Chinese Yuan)
    1 18.36 18.44
     
    SAR (Saudi Arabian Riyal)
    1 35.47 35.63
     
    QAR (Qatari Riyal)
    1 36.47 36.63
     
    THB (Thai Baht)
    1 3.59 3.61
     
    AED (UAE Dirham)
    1 36.22 36.38
     
    MYR (Malaysian Ringgit)
    1 27.84 27.97
     
    KRW (South Korean Won)
    100 9.68 9.72
     
    SEK (Swedish Kroner)
    1 12.23 12.28
     
    DKK (Danish Kroner)
    1 19.06 19.14
     
    HKD (Hong Kong Dollar)
    1 16.98 17.06
     
    KWD (Kuwaity Dinar)
    1 431.87 433.82
     
    BHD (Bahrain Dinar)
    1 352.81 354.40

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - ०६:३७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij