२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । उनले ‘नमेटिने घाउ’ नामक फिल्ममा प्रधानमन्त्रीको भूमिकामा खेल्ने भएका हुन् ।
उक्त फिल्मका लागि आजबाट छायाङ्कन सुरु भएको छ । एमाले पार्टी कार्यालय च्यासलमा ओलीले फिल्मको छायाङ्कन सुरु गरेका हुन् ।
नमेटिने घाउमा एसिड सर्भाइभर मुस्कान खातुनको जीवनमा आधारित फिल्म बन्नेछ । फिल्मको मुख्य अभिनेता रमित ढुङ्गाना हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij