Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ? 

सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ? 


  • 2.4K
    Shares

    सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी,ट्रेनी असिस्टेन्ट र कानून र सेयर विभागका लागि ट्रेनी माग गरेको हो ।  

    म्यानेजमेन्ट ट्रेनीका लागि न्यूनतम शैक्षिक योग्यता एमबीए,एमबीएम वा एमआईएम डिग्री हासिल गरेको हुनुपर्नेछ । आवेदकको उमेर ३० वर्ष नकटेको हुनुपर्नेछ ।  

    ट्रेनी असिस्टेन्ट पदका लागि व्यवस्थापन संकायमा स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । काठमाडौँ उपत्यकाका लागि ३ सीजीपीए भएको हुनुपर्नेछ भने काठमाडौँ उपत्यका लागि कम उमेर र बढी सीजीपीए भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।  

    कानून र सेयर विभागका लागि मा गरिएको ट्रेनी पदका लागि कानून विषयमा स्नातक गरेको हुनुपर्नेछ । यो पद इन्ट्री लेभलको भएकाले कार्यानुभव नचाहिने बैंकले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख २५ गतेभित्र आवेदन दिई सक्नुपर्नेछ ।  

    प्रकाशित मिति :बैशाख ६ २०८१ बिहिवार - ०७:४९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij