Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा


  • 3.0K
    Shares

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। 

    बैंकले गत फागुन ३० गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर नबिकेको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । 

    यो सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।    

    इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा आवेदन दिनुपर्नेछ।  

    प्रकाशित मिति :बैशाख ६ २०८१ बिहिवार - ०७:४७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij