Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दक्षिण अफ्रिकामा बस दुर्घटना : ४५ जनाको मृत्यु हुँदा ८ वर्षीया बालिका मात्र बाँचिन्

दक्षिण अफ्रिकामा बस दुर्घटना : ४५ जनाको मृत्यु हुँदा ८ वर्षीया बालिका मात्र बाँचिन्


  • 3.9K
    Shares

    दक्षिण अफ्रिकामा बस दुर्घटना : ४५ जनाको मृत्यु हुँदा ८ वर्षीया बालिका मात्र बाँचिन्

    एजेन्सी । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

    बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । 

    त्यसपछि बसमा आगो लागेको थियो । दुर्घटनास्थल जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।

    प्रकाशित मिति :चैत्र १६ २०८० शुक्रवार - ०७:३८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij