Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

४.७८ अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोडको सेयर कारोबार

४.७८ अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोडको सेयर कारोबार


  • 2.5K
    Shares

    ४.७८ अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोडको सेयर कारोबार

    काठमाडौँ । सेयरबजार परिसूचक नेप्से बिहीबार बढेको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा थामिएको हो। 

    साताको अन्तिम कारोबार दिन ०.२३ प्रतिशतले बढेको बजारमा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँबराबरको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर बिक्री भएको छ। 

    योसँगै १२० कम्पनीको सेयर मूल्य बढेको, ११५ वटाको घटेको र १० वटाको अघिल्लो कारोबार मूल्यमा किनबेच भएको छ। 

    अन्तिम दिन विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, सामूहिक लगानी, अन्य र व्यापार उपसमूह हरियो भएका छन्। निर्जीवन, माइक्रोफाइनान्स, होटल र वाणिज्य बैंक भने राताम्य छन्। 

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १५:३४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij