Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भिटामिन के हाम्रो शरीरलाई किन चाहिन्छ ?

भिटामिन के हाम्रो शरीरलाई किन चाहिन्छ ?


  • 3.3K
    Shares

    • images
    भिटामिन के हाम्रो शरीरलाई किन चाहिन्छ ?
    images

    काठमाडौँ ।  हाम्रो शरीरलाई स्वस्थ रहन यी भिटामिनहरू सामान्य रूपमा बढ्न र विकास गर्न पोषक तत्त्व चाहिन्छ। शरीरमा भिटामिन ‘के’ पर्याप्त मात्रामा नहुँदा अत्यधिक रक्तस्राव हुने खतरा बढ्छ र यसले स्वस्थ हड्डी र तन्तुहरूको लागि शरीरमा प्रोटिन बनाउन मद्दत गर्छ।

    तपाईले भिटामिन केका लागि अण्डा, स्ट्रबेरी र मासु  खान सक्नुहुन्छ साथै पालक, ब्रोकाउली, सिमी र सोयाबिन जस्ता प्राकृतिक खाद्य तरकारीहरूबाट भिटामिन के प्राप्त गर्न सकिन्छ । हाम्रो आन्द्रामा रहेको ब्याक्टेरियाले पनि केही मात्रामा भिटामिन के उत्पादन गर्छ।

    भिटामिन केले हड्डी बलियो बनाउन र हड्डीको घनत्व बढाउन मद्दत गर्छ।
     भिटामिन के मुटुलाई स्वस्थ राख्ने ब्लड प्रेसर कम गर्न महिनावारीको दुखाइ कम गर्छ । 

    प्रतिरक्षा प्रणाली भिटामिन केले प्रतिरक्षा प्रणालीलाई बचाउन र बलियो बनाउन पनि मद्दत गर्दछ र हर्मोन नियमनलाई पनि कायम राख्दछ।

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - १५:२५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij