Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • 2.7K
    Shares

    अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

    धनगढी । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

    उनकाअनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताए । घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - १०:३८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij