Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार


  • 12.9K
    Shares

    साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार

    काठमाडौं । नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन  दोहोरो अंकले बढेको छ ।  

    नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १८.४३ विन्दुले वृद्धि भई  १८९३.२४ मा पुगेको छ । यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ उपसमुह भने ओरालो लागेका छन । 

    यस्तै आज कारोबारमा आएका कूल २०१ कम्पनीको एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख  ३० हजार ९१ बराबरको  कारोबार भएको छ ।

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - १५:५०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij