२०८२ माघ ८ गते बिहिवार
-सुमन ढकाल
भाइरल अन्जु विश्वकर्मा र गायक शुकदेव अधिकारीको स्वरमा ूखोली तरिछौू बोलको गीत शुकदेव अधिकारीको लय शब्दमा बजारमा आएको छ। गीतलाई विष्णु कुवरको युटुव च्यानलवाट बजारमा ल्याइएको हो।
देविसरा विश्वकर्मा, विष्णु कुँवर, अस्मिता कुँवर संगै धेरैको अभिनय भिडियोमा जोडिएको छ। विनोद वमको सम्पादन र कलर रहेको भिडियोलाइ हरिव धिताल र सागर थापाले निर्देशन गरेका छन्।
पुरा भिडियो हेर्नुहोस्ः
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij