Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक


  • 3.3K
    Shares

    नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौँ । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले क्यालेन्डर अनावरण गरेका थिए। उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति थियो। बिदाको सूची पर्व, दिवस, पञ्चांग, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो।

    सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बिमा अभिकर्ता, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्ने सेयरधनीलाई नयाँ वर्ष २०८१ को शुभकामना समेत व्यक्त गरेका छन्।

    प्रकाशित मिति :चैत्र २ २०८० शुक्रवार - १७:४३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij