Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्य तीन दिनदेखि स्थिर

सुनको मूल्य तीन दिनदेखि स्थिर


  • 3.6K
    Shares

    सुनको मूल्य तीन दिनदेखि स्थिर

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन दिनयता स्थिर छ । गएको आइतबारदेखि सुन एउटै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, तीन दिनयता सुनको मूल्य यही कायम छ ।

    यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २९ २०८० मंगलवार - १३:१५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij