Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

उच्च विन्दुमा पुगेको सुनको मूल्य स्थिर

उच्च विन्दुमा पुगेको सुनको मूल्य स्थिर


  • 2.5K
    Shares

    उच्च विन्दुमा पुगेको सुनको मूल्य स्थिर

    सुनको मूल्य उच्च विन्दुमा पुगेर स्थिर भएको छ। सोमबार पनि आइतबारकै मूल्यमा कारोबार भएको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख २६ हजार, तेजाबी सुन १ लाख २५ हजार ४ सय र चाँदी १ हजार ४ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भइरहेको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो। 

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार १ सय ७८ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

    प्रकाशित मिति :फाल्गुण २८ २०८० सोमवार - ११:५२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij