Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंक र एसआर होटेलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक र एसआर होटेलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता


  • 2.3K
    Shares

    कामना सेवा विकास बैंक र एसआर होटेलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित दि एसआर होटेल एण्ड इभेन्ट्स प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १४ २०८० सोमवार - २२:२४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij