Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

मंगलबार पाल्पाको सबै स्थानीय तहमा सार्वजनिक बिदा

मंगलबार पाल्पाको सबै स्थानीय तहमा सार्वजनिक बिदा


  • 3.5K
    Shares

    मंगलबार पाल्पाको सबै स्थानीय तहमा सार्वजनिक बिदा

    पाल्पाको सबै स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन्। ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन्।

    तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, रिव्दीकोट गाउँपालिका र रैनादेवीछहरा गाउँपालिका र पूर्वखोला गाउँपालिकाले  बिदा दिएका छन्। 

    स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएका छन्।

    प्रकाशित मिति :फाल्गुण १४ २०८० सोमवार - १६:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij