Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 4.1K
    Shares

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। आइतबार ५ सय रुपैयाँले बढेको सुन सोमबार भने घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

    त्यस्तै चाँदीको मूल्य पनि थोरै सस्तो भएको छ। आइतबार १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेर कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :फाल्गुण १४ २०८० सोमवार - ११:२८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij