Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नेपाल पुनर्बीमा कम्पनीमा रोजगारीको अवसर, बुधबारदेखि आवेदन खुल्ला

नेपाल पुनर्बीमा कम्पनीमा रोजगारीको अवसर, बुधबारदेखि आवेदन खुल्ला


  • 9.9K
    Shares

    नेपाल पुनर्बीमा कम्पनीमा रोजगारीको अवसर, बुधबारदेखि आवेदन खुल्ला

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले बुधबारदेखि आवेदन खुल्ला गरेको हो ।

    कम्पनीले विभिन्न पदमा प्रशाससन समुहमा पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र १० औं तहमा बरिष्ठ सहायकदेखि नायब महाप्रबन्धकसम्मको पदमा कर्मचारी माग गरेको हो ।

    इच्छुक व्यक्तिले यही मंसिर ३० गतेसम्म र दोब्बर दस्तुर बुझाई पुस ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    नयाँ कर्मचारी भर्नाको लागि कम्पनीले अनलाईनबाट आवेदन दिन पाइने व्यवस्था गरेको जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - १३:१३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij