Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रधानसेनापति प्रभुराम शर्माले गरे पाथीभराको दर्शन

प्रधानसेनापति प्रभुराम शर्माले गरे पाथीभराको दर्शन


  • 2.7K
    Shares

    प्रधानसेनापति  प्रभुराम  शर्माले गरे पाथीभराको दर्शन
    images

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन् । बिहान हेलिकप्टरमार्फत् पाथीभरा पुगेका शर्माले पाथीभराको दर्शन गरेर फर्केका हुन् ।

    नेपाली सेनाको हेलिकप्टरमा पुगेका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्केको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

    पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उनले बताए । गत वर्ष पनि पाथीभराको दर्शनमा पुगेका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए ।

    शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडाैँ फर्केका छन् ।

    प्रकाशित मिति :फाल्गुण ४ २०८० शुक्रवार - १६:५२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij