Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

२०८१ सालमा कहिले-कहिले सार्वजनिक बिदा ? (सूचीसहित)

२०८१ सालमा कहिले-कहिले सार्वजनिक बिदा ? (सूचीसहित)


  • 7.4K
    Shares

    २०८१ सालमा कहिले-कहिले सार्वजनिक बिदा ? (सूचीसहित)
    images

    काठमाडौं । सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि बिदा निर्धारण गरेको छ ।

    गृह मन्त्रालयका अनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा र पर्व एवं सट्टा बिदा तोकिएको हो ।

    मन्त्रालयले  सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि कार्यालय समय पनि निर्धारण गरेको छ । जसअनुसार सबै सरकारी कार्यालयहरूमा २०८१ साल वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा २०८१ साल माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ । यसैगरी २०८१ साल कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ ।

    हेर्नुहोस् पूर्ण विवरण


    प्रकाशित मिति :फाल्गुण २ २०८० बुधवार - १६:३९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij