Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

माघमै फुल्यो लालीगुराँस

माघमै फुल्यो लालीगुराँस


  • 3.3K
    Shares

    माघमै  फुल्यो लालीगुराँस

    काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका–४, दामनमा माघ महिनामा फुलेको लालीगुँरास ।

    यो वर्ष लालीगुँरास विगतका वर्षभन्दा चाँडै फुलेको स्थानीय बताउँछन् । पहिला फागुनतिर लालीगुराँस फुल्ने गरेको स्थानीयको भनाइ छ । रासस ।

    प्रकाशित मिति :माघ २५ २०८० बिहिवार - १३:१८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij