Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पुस्तकालय समुद्घाटन तथा पुरस्कार अर्पण

पुस्तकालय समुद्घाटन तथा पुरस्कार अर्पण


  • 2.7K
    Shares

    पुस्तकालय समुद्घाटन तथा पुरस्कार अर्पण

    प्रकाशन, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान र वितरणको कामलाई चुस्तरूपमा अघि बढाइरहेको सूचक प्रकाशनले चेतनाको चिराग बाल्ने अर्को अभियानको पनि शुभारम्भ गर्ने भएको छ ।

    सो सिलसिलामा यही माघ २७ गते, शनिवार काठमाडौँको  धर्मस्थलीमा केदारनाथ(लीलादेवी पुस्तकालय समुद्घाटन समारोह आयोजना गर्न लागेको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले जानकारी दिए ।

    भेटुवालका अनुसार सोही कार्यक्रममा वरिष्ठ समाजसेवी तथा शैक्षिक अभियन्ता तीर्थप्रसाद ढकाललाई केदारनाथ शिक्षा पुरस्कार अर्पण गरिनेछ भने फोक्सोमा देशुकी सर्जक स्थानीय कवि दिलकुमारी डङ्गोललाई लीलादेवी साहित्य पुरस्कार प्रदान गरिने छ ।
    त्यसरी नै आफ्नो संयोजकत्वमा गठित समितिले उहाँहरूलाई छनोट गरेको डा। घनश्याम पुडासैनीले अवगत गराए । 

    प्रकाशित मिति :माघ २४ २०८० बुधवार - १२:५०:५३ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij