Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

६ महिनामा करिब डेढ करोडको घिउ निर्यात, कुन मुलुकमा कति ?

६ महिनामा करिब डेढ करोडको घिउ निर्यात, कुन मुलुकमा कति ?


  • 2.3K
    Shares

    ६ महिनामा करिब डेढ करोडको घिउ निर्यात, कुन मुलुकमा कति ?
    images

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ६ महिनामा नेपालले करिब डेढ करोड रुपैयाँ बराबरको घिउ निर्यात गरेको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ६ महिनामा अर्थात साउनदेखि पुष मसान्तसम्ममा नेपालले १ करोड ४९ लाख २८ हजार रुपैयाँ बराबरको १५ हजार ३४ किलोग्राम घिउ निर्यात गरेको हो । गत आर्थिक बर्षको ६ महिनामा नेपालले ३८ लाख २२ हजार रुपैयाँ बराबरको ३ हजार १७ किलोग्राम निर्यात गरेको थियो । 

    कुन मुलुकमा कति ? 

    देश

    परिणम (के.जी.मा)

    रकम(रु.लाखमा)

    अष्ट्रेलिया

    3437 1798

    भारत 

    5000 5574

    जापान

    6597 7555

    स्रोत : भन्सार विभाग

    प्रकाशित मिति :माघ १७ २०८० बुधवार - १८:१९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij