Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

विश्वका यी देशमा निर्यात हुन्छ नेपाली रुद्राक्ष

विश्वका यी देशमा निर्यात हुन्छ नेपाली रुद्राक्ष


  • 2.5K
    Shares

    विश्वका यी देशमा निर्यात हुन्छ नेपाली रुद्राक्ष
    images

    काठमाडौँ चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ६ महिनामा नेपालले करिब डेढ करोड रुपैयाँ बराबरको रुद्राक्ष निर्यात गरेको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउनदेखि पुष मसान्तसम्ममा नेपालले १ करोड ४४ लाख २ हजार रुपैयाँ बराबरको ४ लाख ६७ हजार १६६ किलोग्राम रुद्राक्ष भारतदेखि अमेरिका लगायत विभिन्न दस वटा मुलुकहरूमा निर्यात गरेको हो । 

    चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै रुद्राक्ष भारतमा निर्यात गरेको छ । ६ महिनाको अवधीमा नेपालले भारतमा मात्रै ५१ लाख ४६ हजार रुपैयाँ बराबरको २ लाख ५७ हजार ८२ किलोग्राम निर्यात गरेको हो । 

    अन्य कुन मुलुकमा कति ? 

    1.JPG

    प्रकाशित मिति :माघ १७ २०८० बुधवार - १८:०५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij