Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबिच सम्झौता

एसबिआई बैंक र ईसेवा मनि ट्रान्सफरबिच सम्झौता


  • 3.3K
    Shares

    एसबिआई बैंक र  ईसेवा मनि ट्रान्सफरबिच सम्झौता

    काठमाडौँ । नेपाल एसबिआई बैंक लि र ईसेवा मनि ट्रान्सफर प्रा.लि. बिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।

    यो सँगै ग्राहकहरूले नेपाल एसबिआई बैंक लि. का सम्पूर्ण शाखाहरू र ईसेवाका विभिन्न एजेन्टहरू मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।

    उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा ईसेवा मनि ट्रान्सफर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका थिए ।

    प्रकाशित मिति :माघ १६ २०८० मंगलवार - १५:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij