Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिइभिटीको डिप्लोमा तथा प्रमाणपत्र तहमा रजिस्ट्रेसन र मौका परीक्षाको फाराम खुला

सिटिइभिटीको डिप्लोमा तथा प्रमाणपत्र तहमा रजिस्ट्रेसन र मौका परीक्षाको फाराम खुला


  • 2.6K
    Shares

    सिटिइभिटीको डिप्लोमा तथा प्रमाणपत्र तहमा रजिस्ट्रेसन र मौका परीक्षाको फाराम खुला

    काठमाडौं । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको शैक्षिक सत्र २०७८/०७९ नियमित तर्फको र विशेष छात्रवृत्ति कार्यक्रम तर्फ अध्ययनरत विद्यार्थीहरुका लागि रजिस्ट्रेसन फाराम खुला गरेको छ ।

    डिप्लोमा तथा प्रमाणपत्र तहको विभिन्न विषयमा अध्ययनरत विद्यार्थीहरुले माघ ९ गतेभित्र नियमित शुल्कमा र माघ १६ गतेभित्र विलम्ब शुल्कमा फारम भर्नुपर्ने छ ।

    त्यसैगरी परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहको मौका परीक्षाको आवेदन फाराम पनि खुला गरेको छ । शैक्षिक सत्र २०७०/०७१ सम्म भर्ना भई रजिस्ट्रेन कायम भएका डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न विषय, वर्ष र खण्डका अन्तिम परक्षिामा पाठ्यक्रमले निर्धारण गरेको समयावधिभित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि विशेष मौका परीक्षा सञ्चालन गर्ने भएकाले परीक्षाको आवेदन फाराम पनि खुला गरेको हो ।

    IMG1.jpg

    IMG2.jpg

    IMG3.jpg

    प्रकाशित मिति :माघ १० २०८० बुधवार - १४:१७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij