Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसईईको परीक्षा तालिका सार्वजनिक

एसईईको परीक्षा तालिका सार्वजनिक


  • 3.2K
    Shares

    एसईईको परीक्षा तालिका सार्वजनिक

    काठमाडौँ  । माध्यमिक शिक्षा (एसईई) यस वर्षको एसईई परीक्षा आगामी चैत्र १५ देखि सञ्चालन गर्ने गरुी परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डको माघ ७ गतेको निर्णय अनुसार आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    बोर्डले चैत १५ गतेदेखि २७ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको छ । यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।

    121 copy.jpg

    0.JPG

    प्रकाशित मिति :माघ ८ २०८० सोमवार - १७:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij