Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला

सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला


  • 2.2K
    Shares

    सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला

    काठमाडौँ ।  सुर्खेतमा एक जना युवक मृत फेला परेका छन्।

    मंगलबार बिहान १ बजे पञ्चपुरी नगरपालिका–६ मा एक जना युवक मृत फेला परेको प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए। 

    मृतक सोही वडास्थित कुवापानी गाउँका १८ वर्षीया भरत बुढा हुन्। उनी मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र थापा घटनास्थलमा पुगेका छन्।

    अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहितको टोली पनि झिकाइएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    प्रकाशित मिति :माघ २ २०८० मंगलवार - १५:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij