Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा


  • 2.0K
    Shares

    • images
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा
    images

    बारा । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका वडा  नम्बर २ स्थित सिमरा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  

    योसँगै मधेस प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाकोे उद्घाटन गरे ।  शाखा सञ्चालनसँग आर्थिक कारोबार गर्न सो भेगका स्थानीयलाई सहज हुने उनले विश्वास व्यक्त गरे । 

    उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । 

    हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।  

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - ०७:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij