Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति?


  • 3.4K
    Shares

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति?

    काठमाडौँ  । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

    कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। 

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    प्रकाशित मिति :पौष २५ २०८० बुधवार - १२:२४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij