२०८२ माघ १२ गते सोमवार
काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा २१२ कम्पनीको शेयरभाउ बढेको छ भने २९ वटा कम्पनीको घटेको छ। ५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज शेयर बजारमा ४ अर्ब ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स पहिलो स्थानमा रहेको छ। शीर्ष १० भित्र एउटा मात्रै बीमा कम्पनी पर्न सफल भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij