२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर सूचिकृत भएको हो ।
नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाको १२ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij