Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरियामा फेरी एक नेपालीको मृत्यु

कोरियामा फेरी एक नेपालीको मृत्यु


  • 2.5K
    Shares

    कोरियामा फेरी एक नेपालीको मृत्यु

    काठमाडाैं । अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया  गएका एक नेपालीको शुक्रबार  मृत्यु भएको छ।

    झापा बुद्धशान्तिस्थित बुधबारे- ७  घर भई हाल दक्षिण कोरियामा कार्यरत पदम न्यौपानेको मृत्यु भएको हाे  ।

    बिहीबार राति काम सकेर सुतेका न्यौपाने बिहान  ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए। लगत्तै उनीहरूले कोरियाको प्रहरीलाई खबर गरेका थिए।

    घटनाको आवश्यक छानबिन र शव व्यवस्थापनबारे परिवारसँग सल्लाह गरिने कोरियाका लागि नेपाली राजदूत प्रा. डा. ज्योति प्याकुरेल भण्डारीले  जानकारी ।

    यो सँगै दक्षिण कोरियामा एक साताभित्रमा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ ।

    प्रकाशित मिति :पौष १३ २०८० शुक्रवार - १२:००:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij