Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोलाको कति?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोलाको कति?


  • 4.4K
    Shares

    सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोलाको  कति?

    काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख २२ हजार कायम भएको छ।

    यसअघि मंसिर १८ गते प्रतितोला सुनको मूल्य १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको थियो। 

    तेजाबी सुन १ लाख २१ हजार ४०० रुपैयाँ पुगेको छ। यसैगरी चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रकाशित मिति :पौष १२ २०८० बिहिवार - ११:४४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij