Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा


  • 2.7K
    Shares

    ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा
    images

    काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।कम्पनीले यस पटक बोनस सेयर नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ८ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयरसहित २० प्रतिशत लाभांश प्रदान गरेको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ ६० पैसा छ ।

     

    प्रकाशित मिति :मंसिर २५ २०८० सोमवार - १०:४८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij