Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ

नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ


  • 3.3K
    Shares

    नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ
    images

    काठमाडौं । नागढुंगा नाकाबाट प्रहरीले शुक्रबार दुई केजी सुन बरामद गरेको छ।

    ठमाडौं उपत्यका अनुसन्धान कार्यालयको विशेष टोलीले नागढुंगा नाकामा चेकजाँचका क्रममा तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेको हो।

    पराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सोमेन्द्र राठौरका अनुसार रसुवाबाट काठमाडौं आइरहेको ०१–०२८ च२६९६ नम्बरको स्कोर्पियोबाट उक्त सुन बरामद भएको हो। 

    प्रहरीका अनुसार उक्त सुन केरुङ हुँदै रसुवागढी नाकाबाट भित्र्याएको खुलेको छ।  उक्त सुनसहित रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल पक्राउ परेका छन्। 

    प्रकाशित मिति :मंसिर २२ २०८० शुक्रवार - १३:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij