Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

८० हजार घुस रकमसहित बूढानीलकण्ठका सबइन्जिनियर पक्राउ

८० हजार घुस रकमसहित बूढानीलकण्ठका सबइन्जिनियर पक्राउ


  • 2.1K
    Shares

    ८० हजार घुस रकमसहित बूढानीलकण्ठका सबइन्जिनियर पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सबइन्जिनियर टीकाराज राईलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

    घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीबाट लिएको ८० हजार रुपैयाँ घुससहित राईलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

    अख्तियारले उनलाई बूढानीलकण्ठ नगरपालिका–७ बाट नियन्त्रणएको हो । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १४ २०८० बिहिवार - २०:०४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij