Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुपा देउराली मन्दिरले भेटीबाट उठेको १ लाख ५१ हजार भूकम्प पीडितलाई सहयोग गर्ने

सुपा देउराली मन्दिरले भेटीबाट उठेको १ लाख ५१ हजार भूकम्प पीडितलाई सहयोग गर्ने


  • 2.4K
    Shares

    सुपा देउराली मन्दिरले भेटीबाट उठेको १ लाख ५१ हजार भूकम्प पीडितलाई सहयोग गर्ने
    images

    अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।

    मन्दिर संरक्षण  समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय  गरेकाे  मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।

    मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको  बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने  निर्णय गरेको हो ।

    २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ ।

    प्रकाशित मिति :मंसिर ११ २०८० सोमवार - ०८:५८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij