Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

७१ जना सहसचिवको सरुवा, को कहाँ?

७१ जना सहसचिवको सरुवा, को कहाँ?


  • 2.6K
    Shares

    ७१ जना सहसचिवको सरुवा, को कहाँ?

    सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

    को कहाँ?

    आनन्द काफ्ले- अर्थ मन्त्रालयबाट, गृह मन्त्रालयमा

    अमृत लम्साल- लगानी बोर्डको कार्यालयबाट, अर्थ मन्त्रालयमा

    स्किम श्रेष्ठ- संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा

    पार्वती शर्मा- अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा

    राजेन्द्र कुमार पौडेल- राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा

    सुशील ढकाल- बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोग

    भरत खनाल- राष्ट्रिय सुरक्षा परिषदबाट गह मन्त्रालय

    बैकुण्ठनिधि शर्मा- सुदूरपश्चिम प्रदेशबाट  संघीय मामिला मन्त्रालय

    काली प्रसाद पराजुली- सत्य निरुपणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

    भगवान अर्याल- शिक्षा मन्त्रालयबाट राष्ट्रिय योजना आयोग

    महेश बराल- योजना आयोगबाट अर्थ मन्त्रालय

    प्रेमप्रसाद भट्टराई- मधेश प्रदेशबाट  गृह मन्त्रालय

    हुमकला पाण्डे- गृह मन्त्रालयबाट बाग्मती प्रदेश

    रमेश न्यौपाने- गृह मन्त्रालयबाट कर्णली प्रदेशको योजना आयोग

    प्रद्युम्न प्रसाद- उपाध्यय प्रधानमन्त्रीको कार्यालयबाट लगानी बोर्डको कार्यालय

    नमराज घिमिरे- भूमि व्यवस्था सहकारी मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय

    विनोद -बहादुर कुँवर- गण्डकी प्रदेशबाट स्वास्थ्य मन्त्रालय

    ज्ञानप्रसाद ढकाल- सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेश

    ऋािषराम तिवारी- गण्डकी प्रदेशको योजना आयोगबाट  गण्डकी प्रदेशको लोकसेवा

    गोविन्द कार्की- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन मन्त्रालयमा

    राजेन्द्रकुमार केसी- पर्यठन मन्त्रालयबाट वागमति प्रदेश

    तीर्थराज भट्टराई- बागमती प्रदेशबाट गण्डकी प्रदेश

    बलराम निरौला- बागमती प्रदेशको योजना आयोगबाट बागमती प्रदेशकै श्रम मन्त्रालय

    किरण रुपाखेती- राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्रीको कार्यालय

    नरेशराज खरेल- मधेश प्रदेशबाट श्रम मन्त्रालय

    पार्वती अर्याल- श्रम मन्त्रालयबाट राष्ट्रिय महिला आयोग

    कमलबहादुर राजलवट- महिला आयोगबाट बागमती प्रदेश

    रुद्रप्रसाद लामिछाने- मधेशी आयोगबाट सतर्कता केन्द्र

    मदन कोइराला- गृह मन्त्रालयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पताल

    दीपक कुमार पहाडी- गृह मन्त्रालयबाट उद्योग मन्त्रालय

    प्रकाश पौडेल- रक्षा मन्त्रालयबाट गण्डकी प्रदेश

    बद्रीनाथ अधिकारी- गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशकै योजना आयोग

    ज्ञानेन्द्र पौडेल- वित्त आयोगबाट रक्षा मन्त्रालय

    रामचन्द्र ढकाल- श्रम मन्त्रालयबाट वित्त आयोग

    नारायण प्रसाद अर्याल- संघीय मामिला मन्त्रालयबाट गृह मन्त्रालय

    प्रकाशित मिति :मंसिर १० २०८० आइतवार - १८:२४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij