Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिद्धार्थ बैंकले गर्‍यो लाभांश वितरण

सिद्धार्थ बैंकले गर्‍यो लाभांश वितरण


  • 2.4K
    Shares

    सिद्धार्थ बैंकले गर्‍यो लाभांश वितरण

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गरेको छ । बैंकले मंसिर ५ गतेदेखि नै शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्न शुरु गरेको हो ।

    बैंकको २२ औं वार्षिक साधारण सभाले पारित ४ दशलमव २१ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा मङ्सिर ५ गतेदेखि जम्मा गरिदिएको हो । 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते बुक क्लोज गरेको थियो । सो अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूको बैंक खातामा सो लाभांश पठाएको हो । बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड छ।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - ०८:०६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij