२०८२ भाद्र १७ गते मंगलवार
सिद्धार्थ बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
मंगलबार बालुवाटारस्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारण सभाले बैंकको चुक्ता पूँजी. १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५को ४.२१ प्रतिशतका दरले हुने.५९ करोड ३१ लाख८८ हजार १६६नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij