Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

हिमालयन बैंकद्वारा भूकम्प पीडितलागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

हिमालयन बैंकद्वारा भूकम्प पीडितलागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग


  • 2.4K
    Shares

    हिमालयन बैंकद्वारा भूकम्प पीडितलागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग
    images

    काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरूका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरी सहयोग प्रदान गरेको छ ।

    गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमलाई निकै ठूलो जीउ-धनको क्षति पु-याएको हुँदा यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरूलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट खलंगालाई कार्तिक २१ र जिल्ला प्रशासन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कार्तिक २२ गते हस्तान्तरण गरेको छ ।   

    प्रकाशित मिति :कार्तिक २३ २०८० बिहिवार - १५:४९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij