Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

प्रभु क्यापिटलले प्रतिकित्ता ११० रुपैयाँमा संस्थापक सेयर बेच्दै

प्रभु क्यापिटलले प्रतिकित्ता ११० रुपैयाँमा संस्थापक सेयर बेच्दै


  • 2.0K
    Shares

    प्रभु क्यापिटलले प्रतिकित्ता ११० रुपैयाँमा संस्थापक सेयर बेच्दै
    images

    काठमाडौँ । प्रभु क्यापिटलले संस्थापक सेयर बिक्री गर्ने भएको छ । क्यापिटलले संस्थापक समूहतर्फको साढे १८ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

    क्यापिटलका अनुसार आज कात्तिक २३ गतेदेखि संस्थापक समूहतर्फको १८ हजार ७५८ कित्ता सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो ।

    कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । इन्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    इच्छुक लगानीकर्ताले मंसिर २७ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

    लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :कार्तिक २३ २०८० बिहिवार - १४:४९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij