Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा


  • 4.8K
    Shares

    कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत असोज ९ र १० गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी एनजी प्राप्त गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गरेको थियो । कुनै दुई विषयमा एनजी भएका वा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयमा ग्रेडवृद्धि सहभागी हुन पाउने व्यवस्था छ ।

    परीक्षामा १ लाख २२ हजार विद्यार्थी मध्ये १ लाख १७ हजार विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए ।

    यहाँबाट हेर्नुहोस नतिजा

    https://www.neb.gov.np/

    unnamed-7-693x1024.jpg

    प्रकाशित मिति :कार्तिक २३ २०८० बिहिवार - ०९:५०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij