Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि एक करोडको चेक हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि एक करोडको चेक हस्तान्तरण

  • 3.4K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि एक करोडको चेक हस्तान्तरण

    काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । 

    भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि बैंकका कर्मचारीले मंगलबार १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन् । गत शुक्रबार राति आएको भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो ।

    प्रकाशित मिति :कार्तिक २२ २०८० बुधवार - ०७:१०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij